दृष्टिविहीन बालबालिकाकाले खगोल विज्ञानको बारेमा अध्यन गर्दै छन भनेको सुन्दा तँपाइलाई अच्चम लाग्ला तर यो घटना सत्य हो ।इङगल्याण्डको पोर्ट्समाउथ विश्वविद्यालयको ट्याक्टाइल ब्रह्माण्ड टोलीलाई रोयल नेसनल इन्स्टिच्युट अफ ब्लाइन्ड पिपल आरएनआईबीसी डिफरन्टली अवार्डका लागि सर्टलिस्ट गरिसकेको अन्तराष्टिय सन्चारमाद्यम बिबिसिले उल्लेख गरेको छ ।दृष्टिविहीन खगोलविद् डा निकोलस बोनले थ्रीडी प्रिन्टरहरू प्रयोग गरेर आकाशगंगाहरूको मोडेल बनाउन टोलीको…