विपदमा कँहा हरायो जलवायु वित्त ?

पाकिस्तानमा आएको विनाशकारी बाढीले स्पष्ट पारेको छ कि विश्वले जलवायु परिवर्तनबाट प्रभावित देशहरूलाई पर्याप्त र न्यायसंगत सहायता उपलब्ध गराउन असफल भइरहेको छ। सन् २०२५ मा पाकिस्तानमा मनसुन वर्षाका कारण हजारौं मानिसको ज्यान गएको, व्यापक आर्थिक र मानव संकट सिर्जना भएको समाचार आएको छ। अन्तराष्ट्रिय समाचार सँस्था रोयटर्सका अनुसार सम्पूर्ण विश्व उत्सर्जनमा अमुक तुलनामा पाकिस्तान न्यून…