खेतबारीमा विषादीको बढ्दो प्रयोगले माटो, मान्छे र वातावरण संकटमा

नेपालको कृषि प्रणाली अहिले एउटा दोधारमा उभिएको छ । एकातिर उत्पादन बढाउनको नाममा रासायनिक विषादीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ भने अर्कोतर्फ यसको दीर्घकालीन असर माटो, पानी, जनस्वास्थ्य र जैविक विविधतामाथि गम्भीर रुपमा परिरहेको छ। ‘विषादी प्रयोग बिना अन्न फल्दैन’ भन्ने सोचले अहिले गाउँदेखि शहरसम्म किसानहरूलाई प्रभावित पारेको छ। तर यो सोच अब देशकै…