वैज्ञानिकहरु भन्दैछन, ‘सन २०३० सम्ममा कोइला जलाउन बन्द गरिनुपर्छ

कोइला जलवायु संकटको सबैभन्दा ठूलो चालक हो। वैज्ञानिकहरूले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी प्रभावहरूबाट बच्न सन २०३० सम्ममा कोइला जलाउन बन्द गर्नुपर्छ भनेर चेतावनी दिइरहेका छन् । तर पनि बिकसित मुलुकहरु भने यसमा प्रतिबद्ध देखिएका छैनन् । अष्ट्रेलियन ग्लोबल लिबलिटी नामक सरकारी निकायले भने २०४५ सम्ममा कोइला जलाउन अनुमती दिएको छ। अष्ट्रेलियाको पनि नम्बर एक जलवायु…