क्यालिफोर्नियाको सिएरा नेवादामा रहेका प्राचीन ग्लेसियरहरू तीव्र गतिमा पग्लिरहेका छन् । एक नयाँ अध्ययनले भविष्यवाणी गरेको छ कि यदि अहिलेको तापमान वृद्धिको प्रवृत्ति यहि गतिमा रह्यो भने यो श्रृंखला सताब्दीको शुरूवातमा पूर्ण रूपमा हिमरहित आइस फ्रि शिखर हुन सक्छ भनेर वैज्ञानिकहरुले भनिरहेका छन् । यो घटना मानव इतिहासमै पहिलो पटक हुनेछ। विशेषगरी कने, म्याकलुरे, लेल्ली,…