काठमाडौं उपत्यका यतिबेला मानव बसोबास सकसपुर्ण बन्दै गएको छ । बिहान साढे सात बजेतिर उठ्दा नाकमा हल्का चिलाउने, धुवाँको गन्ध महसुस हुनु र हाछ्यु आउनु को कारण काठमाण्डौँको वायु प्रदुषण नै हो । ।काठमाण्डाँै उपत्यकाको चक्रपथ बल्खु, जोरपाटीदेखि कोटेश्वरसम्म हावामा तातो वाष्प धुलो र धुवाँ मिसिएको छ । आँखाले देख्न नसकिने २ दशमलब ५ पिएम…