रजस्वलापछि महिलाहरुलाई किन सामाजिक संस्कारले अलग झोलामा राख्छ?

पहिलोपटक महिनावारि भएको थिए । हजुरआमाले काइयो माग्नुभयो । मैले काइयो दिएको थिए । हजुरआमा काप्न थाल्नुभयो ।  त्यो देखेर मेरो होस उडयो म सेकेण्डरि मान्छे हो, म यतिबेला तुच्छ काम  नलाग्ने भएको छु भन्ने जस्तो भान परेको थियो । यि हरफहरु मनोपरामर्शविद कन्चन रावतले  हामीलाई सुनाएको अनुभब थियो । यो प्रश्नले तँपाइ प्रत्येकसंग उत्तर…