वातावरण संरक्षणमा न्यायपालिकाको भूमिका महत्वपूर्ण

गण्डकी, १ पुसः वातावरण तथा वनयजन्तु संरक्षणमा न्यायपालिकाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरामा दुईदिनसम्म चलेको ‘वातावरणीय तथा वन्यजन्तु संरक्षणसम्बन्धी सवालहरूमा न्यायीक दृष्टिकोण’ विषयक कार्यशाला गोष्ठीमा वातावरणीय न्यायको क्षेत्रमा न्यायपालिकाबाट महत्वपूर्ण फैसला गरेको औँल्याइएको थियो । न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित उक्त गोष्ठीमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले वातावरणको…