नेपाल निजामति अस्पताल काठमाण्डौले फोहोरबाटै मासिक २० हजार रुपैंया आम्दानि गर्दै आएको छ । अस्पतालबाट निस्कने कूहिने र नकूहिने फोहोर लाइ छूटाछूटै सकंलन गरिन्छ विरामिहरुको वार्डमा नै छूटाछूटै फोहोर राख्ने व्यवस्था गरिएको छ लालितपूरको धापासीबाट उपचारका लागि आएकि सूमित्रालाइ पनि अन्य अस्पतालमा भन्दा यहि अस्पताल उचित लागेको बताइन ।