‘ठुला कुराकानि गर्याै हाम्रै ढल चाहि धोबि खोलामा जान्छ-डाक्टर बिद्यानाथ कोइराला’

वातावरणिय शिक्षाको विषयमा शैक्षिक पाठयक्रमले वातावरणिय समस्या हल गर्न सक्ला त ? भन्ने आशयमा आज शिक्षाविद डाक्टर बिद्यानाथ कोइरालाले ग्रिन सिटि पोष्टसंग गर्नुभएको कुराकानिको सम्पादित अंश राखेका छौ । अहिले वातावरणिय शिक्षाकै अभाबले वातावरणमा ह्रास भएको छ मान्नुहुन्छ ? मेरो सेरोफेरो वातावरण भनेर पढाई हुन्छ । त्यो किन भनेको भन्दाखेरि सिकाउन हो । बरको रुख…