फोहोर संकलन गरेर चलेको जीन्दगी

काठमाडौं । फोहोर संकलन गरेरै रामेछापका बबरमान तामाङले आफ्नो जीन्दगी चलाइरहेका छन् । जोरपाटीस्थित बागमती नदी नजिकै बबरमानको फोहोरमैला सेग्रिगेसन सेन्टर छ । ‘क्रियटिभ सरसफाइ प्राली’ नामको त्यही सेग्रिगेसन सेन्टरमार्फत फोहोर संकलन गरेर उनले मनग्य आम्दानी गर्दै आएका छन् । सेग्रिगेसन सेन्टरमा बूढानीलकण्ठ, कागेश्वरी र गोकर्णेश्वर नगरपालिकाको फोहोर संकलन हुने गरेको उनले बताए । दैनिक…