काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले साउन महिना देखि खानेपानीको कम्प्युटराइज्ड विलिङ प्रणाली पूर्ण रुपमा सुरु गर्ने जनाएकोे छ । उपत्यकाका अन्य ठाउँहरुमा लागु भइसकेको यो प्रणाली किर्तीपुर, मंहाकालचौर र कमलादीमा लागु हुन बाँकी छ । लेजर पल्टाएर समय वित्ने र उपभोक्तालाई महशुल बुझाउन पनि झन्झटिलो भएको कारण पुरानो प्रणालीलाई हटाएर नयाँ प्रणाली सुरु गरिएकोे…