प्याब्सनको अध्यक्ष्यमा अधिकारी

भक्तपुर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखाको १४औँ जिल्ला अधिवेशनले चन्द्र अधिकारीको अध्यक्षमा सर्वसम्मत् नयाँ कार्यसमिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वयमा राजन कसपाल र बिणा पाण्डे, सचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा डिल्लीराज जोशी, सहसचिवद्वयमा नारायणकृष्ण श्रेष्ठ र सोमकृष्ण प्रजापति तथा सहकोषाध्यक्षमा विष्णुकुमारी थापा चयन भएका छन । सदस्यहरूमा रमेशचन्द्र श्रेष्ठ,…