के हो टेर्डीग्रेड? यो जीवहरू महिनौंसम्म पनि टुन अथात मृत अवस्थामा रहन सक्छन् र पानीको उपस्थितिमा फेरि जीवित हुन सक्न्े प्राणि हो । बेरेशिट टर्डिग्रेडहरू चन्द्रमामा आवातजावातका क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनग्रस्त हुनु अघि नै अन्य प्रकारका स्थलीय जीवाणुहरू पहिलेदेखि नै रहिआएका थिए भन्ने कुरा वाशिंगटनको टाकोमास्थित पगेट साउन्ड विश्वविद्यालयको जीवविज्ञानका सहयोगी प्राध्यापक मार्क…