अम्लिय बर्षाले हाम्रो अर्गानिक जनजिवनमा बिषादि फ्याकिरहेको छ । सामान्य सुनिने तर गहिरो असर पुर्याएको हुन्छ अम्लिय बर्षाले । मानव विकास र बिस्तारको पछाडि कैयौं बिनास दौडिरहेको हुन्छ । त्यस्ता थुप्रै असरमध्ये अम्लिय बर्षा पनि एक हो । जब कल -कारखानाबाट उत्सर्जन भएका ग्यास धुवाँ बनेर वायुमण्डलमा पुग्छन् तब त त्यही ग्यास वायुमण्डलमा पुगेर चिसिएपछि…