ओसिएन रिकभरि अलाएन्स । उत्पादन उत्पादकहरूले कसरी प्लास्टिकको फोहोर घटाउन मद्दत सक्लान विश्वमा आज सम्म उत्पादन गरिएको सबै प्लास्टिकको १५५ भन्दा कम मात्र पुन रिसाइकल हुन्छ । यो प्रश्नले सबैलाई चिमोटिरहेको छ । २०२० सेप्टेम्बरमा लन्डनमा डिजाइन महोत्समा रहेको प्लास्टिक फोरम उक्त महोत्सबको मुटु जस्तै बन्यो । यसको उद्देश्य प्लास्टिक उत्पादक र उपभाक्ताको समुदायलाई उनीहरुको…