‘काठमाण्डौ त गोपिको कचौरा जस्तो छ’-डाक्टर सुरज कर्माचार्य

मान्छले राम्रो नराम्रो जे–जे सोच्छ । त्यो सबै उसको मष्तिकले अह्राएर गर्छ । मष्तिक स्वस्थ राख्न प्रशश्त अक्सिजन चाहिन्छ । यदि फोक्सो कमजोर भइदियो भने मष्तिकले प्रशश्त अक्सिजन लिन पाउंदैन र अस्वस्थ भइन्छ । वायुप्रदुषणका कारण फोक्सो र पेट, मुख क्यान्सरको समस्या हुने ब्लुलोटस अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर सुरज कर्माचार्यले बताएका छन् । नेपालमा क्यान्सरका…