विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ । यसमा अस्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्। काठमाडौको हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० औ स्थानभित्र नेपाल पनि परेको छ । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार सूचीको शीर्ष स्थानमा बंगलादेश…