ग्रिन सिटी संवादाता२१ औँ शताब्दीसम्म आइपुग्दा पृथ्वीको झण्डै आधा भूभाग कृषिका लागि प्रयोग गर्ने गरेको पाइएको छ । औद्योगिक कृषि बालीहरूको विकाशमा मोनोकल्चर खेती गर्न सुरु भइसकेको छ । माटो भनेको एक्लै मात्रै माटोे भएको हुदैन । यसमा विभिन्न प्रकारका जैविक तत्वहरु मिलेर बनेको हुन्छ । अझ यसमा त सिंथेटिक मल, जैविक र अजैविक कीटनाशक…