प्रदूषण व्यापक रुपमा फैलिएको छ । चाहे जमिन होस् चाहे पानी हावा प्रदुषण नै किन नहोुस् प्रदुषणले सिमा नाघिसकेको छ । मानव स्वास्थ्य प्रत्यक्ष रुपमा खतराको घेराभित्र बाचिरहेको छ । हामीले सास फेर्ने हावा, हामीले पिउने पानी र हामी बस्ने जमिनमा विभिन्न प्रकारका प्रदूषण पाइन्छ ।काठमाण्डौंस्विट्जरल्याण्डको वायु प्रदूषण मापन गर्ने संस्था आइक्यू एयरका अनुसार काठमाडौं…