काठमाडौंमा वायुप्रदुषण खतरापूर्ण…

केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा आइतवार साँझ एकाएक उच्च तहमा पुगेको वायु गुणस्तर मापन गर्ने निकायहरूले जनाएका छन्। वातावरण विभागका अनुसार आइतवार साँझ काठमाण्डू उपत्यकामा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०० पुगेको थियो। सोमवार अपराह्ण विभिन्न समयमा पनि राजधानीमा त्यस्तो सूचकाङ्क १०० भन्दा माथि पुगेको छ । नेपालमा एक्यूआई ४० भन्दा तल भएको अवस्थालाई…