आलुका फाइदै-फाइदा; क्यान्सरका व्याक्टेरियाहरुसंग लडन मद्धत गर्छ

आलु एक स्वादिष्ट खाद्य हो । आलुका परिकारहरु पनि धेरै छन् । पोलेर, उसिनेर, तारेर, साँधेर जुनसुकै तरिकाले पनि आलु खान सकिन्छ । तर आलुलाई प्रायः पौष्टिक खाद्यभित्र गनिदैँन । जे होस्, तरकारीमा अत्यन्तै लोकप्रिय छ आलु । यससंगै आलुमा हाम्रो स्वास्थ्यलाई काम लाग्ने पोषण तत्वहरु पनि निकै नै छन् । आलु आफैंमा फ्याट र…