पुर्व शिक्षा विज्ञान तथा प्रबिधीमन्त्री गिरिराजमणी पोखरेलले सामाजिक संघ संस्थाहरुले स्थानिय रुपमा काम गरेता पनि विश्वव्यापी जलवायु परिवर्तन लगायतका मुद्धाहरुमा विचार गरेर काम गर्नूपर्ने बताए । विषादी प्रदुषित शहरीकराका कारण जिवनशैली अस्वस्थ बनेको र माटो पनि बिग्रदै गएको पुर्वमन्त्री पोखरेलले बताए । गौरीवास बचत समाजको आयोजनामा भएको बनभोज कार्यक्रममा बोल्दै पुर्वमन्त्री पोखरेलले हरेक नेपालीमा सिप…