हेपाटाइटिस रोग एक किसिमको कलेजो सुन्निने रोग हो । यो रोग भाइरसद्वारा कलेजोमा सक्रमण हुने सरुवा रोगको रुपमा पहिचान गरिएको छ । कलेजोमा हुने हेपाटोट्रोपिक भाइरसको संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरल हेपाटाइटिस ए, बी, सी, डी र इ लाई पनि दुई समूहमा बाँड्न सकिन्छ । पहिलो…