के हो त प्रतिफलमा आधारित अनुदान परियोजना”

  सम्पादित कार्यहरुको मुल्याकंन गरी प्रामाणिकृत प्रतिफल (Verified  output) का आधारमा सेवा प्रवाह अनुदान उपलब्ध गराउने प्राणली विकासका विभिन्न क्षेत्रहरुमा प्रयोग भएको अवधारणा हो । नेपालका नगरपालिकाहरुमा फोहोरमैला व्यवस्थापनका लागी यो अवधारणा पहिलो पटक पाईलटिङ्गका रुपमा लागु गरिएको छ । यस “फोहोरमैला व्यवस्थापनका लागी प्रतिफलमा आधारित अनुदान परियोजना” अन्तर्गत हाल नेपालका पाँच वटा नगरपालिकाहरु (धनकुटा,…