काठमाडौं– गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पुनरावेदन अदालत (अहिलेको उच्च अदालत) पाटनले सुनाएको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले गत…