काठमाडौं–तपाईंको घरमा फोहोर थुप्रियो भने अबश्य चिन्ता लाग्छ होला । तर, अब घरमै बसेर तपाईं फोहोर बेच्न सक्नुहुन्छ । कार्टुन, बोत्तल, प्लास्टिक, मेटलजस्ता समानको फोटो खिचेर अथवा जानकारी गराउनु भयो भने ‘कवाडि एप्स’ ले तुरुन्तै मुल्य बताइदिन्छ । र, आफनो अनुकुल समयमा समान बेचेर आम्दानी गर्न सक्नुहुन्छ । ललितपूर महानगरपालिकाले यस्तो एप्स शुरु गरेको महानगरपालिकाका…