–नारायण अधिकारी चितवन, घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका २४ गोहीलाई आज राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजीकै गोहीलाई नदीमा छाडिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसहितका जनप्रतिनिधिको उपस्थितिमा गोही छाडिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यस वर्ष एक सयको हाराहारीमा गोही छाड्ने कार्यक्रम…