ग्रिन सिटी संवादाता ।नेपालले सन २०२४ सम्ममा कार्वन ग्याशँ बेचेर ४५ अर्ब कमाउने लक्ष्य राखेको छ । नेपालले विश्व बैंक संग कार्वनव्यपारको लागि सम्झौता गरिसकेको छ । सन २०१५ को पेरिस सम्मेलनबाट बिकसित राष्ट्रले बिकासोन्मुख राष्टलाई कार्वनव्यापार स्वरुप रकम अनुदान उपलब्ध गराउने सहमती भएको थियो । सम्मेलनमा १९५ देशले सहभागिता जनाएको थियो । त्यहि बिन्दुलाई…