शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत शान्ति सम्मेलनपछि अफगान अधिकारीहरुले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा जम्मा भएका हजाराँै प्रतिनिधिले तालिबान लडाकू समूहसँग शान्ति सम्झौताको विषयमा सम्भावित परिस्थितिका विषयमा छलफलपछि अफगान अधिकारीहरुले युद्धविरामको आह्वान गरेका थिए । काबुलमा कडा सुरक्षाका बीच धार्मिक र आदीबासी नेताहरु, राजनीतिज्ञ, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत…