हामी खाना नखाएर ७ दिन बाच्न् सकौला । पानी नखाएर ३ दिन बाचौला तर सोच्नुहोस् त? सास नफेरी कति समय बाचिएला ? त्यसकारण हावा स्वच्छ हुन कति जरुरी छ भन्ने कुरा हामी महसुस गर्न सक्छौ । काठमाण्डौ अति प्रदुषणको जोखिममा छ । धेरै इनार र सेफटी टयाकींले गर्दा छिद्रहरु छन् । जसले गर्दा भुकम्पको जोखिम…