कोलेस्ट्रोल र मुटुरोग मृत्युको प्रमुख कारण;कसरि बच्ने ?

तँपाईं कत्तिको स्वस्थ हुनुहुन्छ भन्ने कुरा तपाइको आहारमा निर्भर छ । कोलेस्ट्रोल र  हृदय रोग संसारको मृत्युको प्रमुख कारण भएको अध्ययन विश्लेषणले पत्ता लगाएको छ । आराम व्याम खानपान चिल्लो पदार्थ बाट उच्च कोलेस्ट्रोल हुने गर्छ । यसकै कारण विशेष गरी खराब एलडीएल अथात हृदय रोगको जोखिम पनि संगसंगै जोडिएको छ । आउनुहोस कोलेस्टोल र…