चिसो बढयो जोगिनुस

आज सामान्यतया देश भर चिसो अत्याधिक बढिरहेको छ । काठमाण्डौको तापक्रम १२ डिग्रि सेल्सियस छ । दिउंसो बादल लाग्ने र गर्जनसहितको मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रको केही स्थानहरूमा हुने बर्षा सम्भावना छ र पूर्वी र मध्य क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ। माथिल्लो पर्वतारोहण…