नयाँ कोइला नबनाउने धनी राष्ट्रहरूको प्रतिज्ञा

कोप–२९ जलवायु शिखर सम्मेलनमा बुधबार २५ देशले अत्यधिक प्रदूषणकारी जीवाश्म इन्धनको प्रयोग चरणबद्ध रूपमा हटाउने प्रक्रियालाई तीव्र पार्न कुनै पनि नयाँ नियन्त्रण नगरिएको कोइला–विद्युत संयन्त्र नबनाउने प्रतिज्ञा गरेका छन् । बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी र प्रमुख कोइला उत्पादक अस्ट्रेलियासहित मुख्यतया धनी विकसित अर्थतन्त्रहरूले अजरबैजानमा स्वैच्छिक प्रतिज्ञामा हस्ताक्षर गरे । यसले राष्ट्रहरूलाई आगामी वर्षको सुरुमा राष्ट्रिय…