के म मेरो फोहोर व्यवस्थापन गर्न सक्छु? आउनुहोस फोहोर छान्ने विधिबारे जानौ

फोहोर भन्ने बितिक्कै हामी गन्हाउने  काम नलाग्ने बस्तु सम्झन्छौ । हामीले आफुले उत्पादन गरेको फोहोर जहाँ पायो त्यहि फुत्त फाल्छौ । हामी असभ्य छौ हामीलाई थाहा छ र पनि अझै हामी त्यहि काम अभ्यस्त भएर गरिरहेका छौ । फोहोरमैला व्यस्थापन ऐन २०६८ र नियमावलि २०७० ले फोहोर उत्पादक आफैले त्यसको व्यवस्थापन गर्नुपर्नेछ भनेको छ तर…