गर्भवती हुँदा के खाने, के नखाने ?

गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खाँदा आमा र बच्चाको जिउलाई हानी पुग्छ ? भन्ने विषयमा विश्वभरी नै विभिन्न खाले मान्यता तथा भनाइहरु व्याप्त छन् । दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ । दक्षिण अफ्रिकाका जुलु समुदायका गर्भवती महिलालाई इसिलाम्बेजो नामको यस्तो हर्बल जडीबुटी खुवाइन्छ जसमा जनावरको पिसाबदेखि विभिन्न झारपातको…