‘‘पहिले एउटा अपागं मान्छे अर्काे अपांगँंग भेट गरे भने त्यँहा भिड लाग्थ्यो’ । ‘ओहो! यिनिहरु मिल्दा रहेछन् ।’ के गफ गर्छन होला भनेर सुन्न उत्साहित हुदै नजिकिन्थे ।’ दृष्टिविहिनलाई अन्धा भन्थे कान नसुन्नेलाइ बहिरा भन्थे अझ खुटटा नभएकालाई लगंडा भन्थे । ‘अपागं भन्ने बितिकै शारिरिक रुपमा सबल नभएको भनेर बुझिदिन्थे ।’ यहि गुनासो पोख्दै थिए…