विद्यासुन्दरको ‘स्मार्ट सिटी’ भाषणमै सीमित

काठमाण्डौं–चुनावताका अस्तव्यस्त काठमाडौंलाई सपार्ने विद्यासुन्दर शाक्यको एजेण्डा सुन्दा सहरवासी लोभिएका थिए । त्यतिबेला उनको ‘स्मार्ट सिटी’ अवधारणा शहरवासीलाई निकै ‘गुलियो’ लागेका थियो  । तर, यति मिठा सपना बाँडेर चुनाव जितेका काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य यतिबेला अस्तव्यस्त शहरदेखि बेखबर छन ।   खानेपानी तथा ढल निकास,अव्यवस्थित सडक, धुलो प्रदुषणजस्ता समस्याले महानगरवासीको दैनिकीलाई  कष्टकर बनाएको छ…