छोरीहरुको घरशिक्षा नै गलत

पार्वती खड्का पढाइको शिलशिलामा म गाँउदेखि शहर छिरेकि एक सामान्य छोरी हु । मेरि आमा बल्लतल्ल आफनो नाम खुटयाउन सक्ने हुनुहुन्छ । त्यो पनि गाँउमा आएको प्रौढ कक्षाले गर्दा आमालाई त्यत्तिको नाम लेख्न र चिन्न सक्ने बनाइदिएछ । आमालाई मैले बेला मौकामा सोध्ने गर्छु । आमा तँपाइले किन नपढनुभएको ? आमाको जवाफ ‘हाम्रा पालामा छोरीले…