‘हामी हाम्रो घर आंगन सफा गर्न सक्छौ, ‘हामीले नगरे कसले गर्ने, ‘हाम्रो अभियान जारि छ, यो सरसफाइ प्रेमिहरुको यो साझा नारा हो । हरेक शनिबार झै आज पनि २२० जना अभियन्ताहरु चक्रपथ सरसफाइमा आएका थिए । यिनै अभियन्ताको हातेमालोमा चक्रपथको भाट्भटेनी चोक देखी धुमबाराही सम्म आज सफा गरिएको छ जसमा ९ टन फोहर संकलन गरिएको…