पेट सफा राख्ने एकअचुक सुत्र-नियमित कागती सेवन गर्नुहोस

हाम्रा भान्छामा करेसाबारिमा भएका सबै चिजबस्तुको सदुपयोग जानेर बुझेर गरिरहेको हुदैनौ जो स्वस्थ जीवनका लागि उपयोगि छ कि छैन पनि खासै जानकारि लिएका हुदैनौ । कागती पानीले छालालाई पोषण दिन्छ । छाला र पेटलाई सफा राख्न सहयोग गर्ने बहुउपयोगि फल हो कागती नेपालका पहाडी भेगमा सजिलै पाइने फल कागतीमा पत्थरी पनि निको पार्न सक्ने शक्ति लुकेको…