काँठे भाकाबाट उदाए नबराज घोरासैनीका छोरा निरमोहन घोरासैनी

निरमोहन घोरासैनी र रचना रिमालको स्वरमा रहेको गितको छायाँकनमा कलाकार यादब देवकोटा (सरापे) किशोर भण्डारी (डिठा साब) सरु धिमाल लगायतको अभिनय रहेको छ । काँठे भाकामा एक जमानामा एक छत्र राज गर्न सफल भनेर गनिने गाएकको नाम हो नवराज घोरासैनी । कुनै जमानामा उनका घुम्तीनिर लेट, मिर मिर कपालैमा नबोली हेरिदउ हाँसेर लगायतका दर्जनौ राम्रा…