मैले भने—यो कुरा नगर हाम्रो समुदाय फरक छ । बुवाआमाले यो कुरा मान्नुहुन्न ।उसले भन्यो–‘अरे यार बुवा आमा कतिन्जेल बाच्छ भनत?यो संवाद उसको र मेरो थियो । उ मेरो विद्यालय पढदाखेरिको असल साथी थियो । उ अगाडि बेन्चमा बसेर हिसाबमा ध्यान दिन्थ्यो । गणित विषय मलाइ एकदमै काउसो लाग्थ्यो । म हिसाब त गर्थे तर…