ओम चावहिल डेन्टल हस्पिटलले पद्यमकन्या कलेजमा एकदिवसिय दँन्त स्वास्थ्य शिविर सन्चान गरेको छ । मगंलबार सारथी फाउन्डेशनको र ओम चावहिलको संयुक्त आयोजनामा भएको उक्त शिविरमा २५० जनाले दाँतको उपचार गराएको ओम चावहिल डेन्टलका सन्चालक कृष्ण घिमिरेले बताए ।पद्यमकन्या क्याम्पसका प्रमुखले शिविर उदघाटन गर्दै क्याम्पसमा यस्ता कार्यक्रम राखिनुले आफुहरु खुसी भएको बताए । शिविरमा उत्साहजनक सहभागिता…