फोहोर गर्नेलाई कारवाही गर्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौं । जथाभावी फोहोर गर्नेलाई कारवाही गर्नु गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी प्रशासनलाई निर्देशन दिनु भएको छ, चक्रपथ सफाई अभियानले ५० औं हप्ता प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो निर्देशन दिनु भएको हो । जथाभावी फोहोर गर्नु र भ्रष्टचार गर्नु उस्तै भएको बताउदै, फोहोर गर्नेलाई गिरफ्तार गर्नु पर्ने भनाई  थियो ।…