न्युयोर्क- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा अध्यक्षका सबैभन्दा बलिया प्रत्यासी एवम वर्तमान अध्यक्ष डा. केशव पौडेलले क्यालिफोर्निया पछि न्युयोर्कमा चुनावी भेटघाट तथा प्रचारप्रसार तिब्र पार्नुहुने भएको छ । नर्थ क्यारोलिना, कोलोराडो, क्यालिफोर्निया पछि बढि मतदाता रहेको न्युयोर्कमा डा. केशव पौडेल र उहांको टिमले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । डा. पौडेलको…