काठमाडौं । काठमाडौं महानगरपालिकासहित राजधानीका १० नगरपालिकाहरुको फोहोर व्यवस्थापनको जिम्मेवारी निजी कम्पनी नेपवेष्टले पाएको छ । गत बुधवार लगानी बोर्ड र नेपवेष्टवीच फोहोर व्यवस्थापन सम्बन्धी परियोजना विकास सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएपछि, नेपवेष्टले उक्त कामको प्रक्रिया अगाडि बढाउने भएको हो । हालसम्म महानगरपालिकाले आफ्नै ढंगले फोहोरमैलाको व्यवस्थापन गर्दै आइरहेको थियो । नेपवेस्टले अबको तीन वर्षभित्रै फोहोर…