फुड प्वाइजनिङबाट जोगिने अचुक उपाय

गर्मी बढने क्रम सुरु भइसकेको छ । गर्मीसँगै वर्षात पनि हुने गर्छ । वर्षातमा  रोगको संक्रमण हुने सम्भावना पनि बढी हुन्छ ।  दुषित पानी, बासी,  सडेगलेको तथा झिंगा भन्केको खानेकुराका कारण पनि गर्मी मौसममा पेटको संक्रमण तथा फुड प्वाइजनिङ हुने सम्भावना वृद्धि हुन्छ । पेटको संक्रमण तथा फुड प्वाइजनिङ बाहिरकै खानेकुरा खाएकै कारण मात्र हुन्छ…