नेपाल खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसाद र ग्रिन सिटि पोष्टका संवादाता बिच खानेपानी संस्थानका कार्यअबस्था र समसामयिक विषयमा भएको कुराकानिको सम्पादित अंश प्रस्तुत गरेका छौ । प्रश्न-अहिले संस्थानले के के काम गरिरेहेको छ । उत्तर-नेपाल खानेपानीको कार्यक्षेत्र अहिले देशभरका २४ वटा शहरमा छ । हामी यि शहरमा ६ घण्टा १५ घण्टा २२ घण्टा आदिको फरकमा…