नेपालमा बस्ने मानिसहरूमध्ये २५ प्रतिशत गरिबीको रेखामुनि,छन् ।शरीरलाई चाहिने पौष्टिक तत्व प्रयाप्त मात्रामा नपाउनु कुपोषण हो भन्ने बुझिन्छ । शरीरमा खानेकुरो अभाव हुनु कुपोषण हो भने शरिरमा खानेकुराको मात्रा बढी हुनु पनि कुपोषण नै हो । कुपोषणले हाम्रो शारीरिक बनावटमा फेरबदल ल्याइदिन सक्छ । शरिरको तौल घट्नु, जस्तै पेट बाहिर निस्किनु, विभिन्न खालका रोग निम्तिनु…