ग्रिनसिटि संवादाता । वनजंगलले हाम्रो जलवायु स्थिर राख्न मात्र नभएर कार्बन डाइअक्साइड अवशोषित गर्न पनि सहयोग गर्छ । र प्राणिहरुलाई चाहिने अक्सिजन दिन मद्दत गर्दछ । बनजंगलले हाम्रो पानी आपूर्ति विनिमयमा पानकिो गुणस्तर सुधार्न सघाउदछ। वनले जमिनमा पाइने सबै प्रजातिहरूमध्ये आधाभन्दा बढीलाई घर पनि उपलब्ध गराउँछन् । जीवनको एक समृद्ध विविधता जसले धेरै प्राकृतिक प्रणालीहरूलाई…